द्वन्द्वपीडितलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी

विकल्प न्यूज/बेनी असार १३ गते । बेनीमा आइतबार स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को सन्दर्भ पारेर द्वन्द्वपीडित अधिकार मञ्च बेनी, म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो । बेनी नगरपालिका र एड्भोकेसी फोरमको सहयोग, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको … Continue reading द्वन्द्वपीडितलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी